Call for General Membership

May 19, 2021

Yuwalaya announces call for general membership. Join our team to work for Nepali adolescents and youths.

Criteria:
1. Age: 16-40 yrs
2. Nationality: Nepali

Deadline: May 24, 2021

सदस्यताका लागि आह्वान
युवालमा आबद्ध भएर नेपाली युवाहरूका लागि काम गर्नुहोस् ।

न्यूनतम योग्यता :
१. उमेर : १६ देखि ४० वर्ष
२. नेपाली नागरिक

फारम बुझाउने अन्तिम मिति : जेठ १० गते, २०७८

Form Link: https://forms.gle/uatZ7tnJa5UVU2qK7